सरकारी लेखा प्रणालीका उद्देश्य/नेपालमा सरकारी लेखा प्रणाली का उद्देश्यहरू
सामान्यतया कुनै पनि देशको आर्थिक, प्रशासनिक र विकासका गतिविधि सञ्चालन गर्ने प्रमुख जिम्मेवारी सरकारको हुन्छ । यसरी सरकारले आर्थिक कारोबारहरुको लेखा राख्ने कार्यलाई सरकारी लेखा भनिन्छ । यसका मुख्य उद्देश्यहरू निम्नानुसार रहेका छन्:
🔹प्रत्येक सरकारी कारोबारको यथार्थ चित्रण गर्नु,
🔹 सार्वजनिक सम्पत्ति को सुरक्षा र संरक्षण गर्नु,
🔹सरकारी गतिविधिहरुमा नियन्त्रण कायम गर्नु,
🔹आर्थिक अनुशासन र सदाचार कायम गर्नु,
🔹आर्थिक पारदर्शिता र जवाफदेहिता प्रबर्द्धन गर्नु,
🔹 सरकारी लेखापरीक्षणको लागि आधार तयार गर्नु,
🔹सरकारी कारोवारलाई विधिसम्मत तुल्याउनु,
🔹सरकारी कारोबारलाइ अर्थपूर्ण र औचित्यपूर्ण तुल्याउनु ।
Comments
Post a Comment