संसार जितें भन्नेहरुको ध्यान कहाँ छ?
सखाप पार्न लागिसक्यो अदृश्य तत्वले
कतिबेला मारिन्छ खै ज्यान कहाँ छ?
खै के गरे सिद्धान्तले न्युक्लिएर र अणुबमका
खुसी अनि सुनौलो त्यो बिहान कहाँ छ?
किन यति धेरै निष्ठुर भइस दैव
शितल अनि शान्ति दिने उद्यान कहाँ छ ?
Prakash
1-3-077
Comments
Post a Comment